दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।